ट्वाइलेटले पुरिएर १ जनाको मृत्यु

ट्वाइलेटले पुरिएर १ जनाको मृत्यु

२७ असार, भोजपुर ।
भोजपुर ट्याम्केमयुम गाउँपालिका–९ ऐराङ बस्ने १४ बर्षीय जनक बि.क.को ट्वाईलेटले पुरिएर मृत्यु भएको छ । आज बिहान साढे १० बजे ट्वाईलेट गएको अबस्थामा ट्वाईलेट माथिको कान्ला अचानक खसेर ट्वाईलेट समेत बगाउँदा बि.कको मृत्यु भएको हो ।

स्थानीयले बि.क.लाई पुरेको अबस्थामा देखी उद्दार गरी घरमा ल्याई राखेको अवस्थामा अपरान्ह २ बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दिल्पाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.