विराटनगरको रामपुरमा बाढी, स्थानिय त्रसित

विराटनगरको रामपुरमा बाढी, स्थानिय त्रसित

२७ असार, विराटनगर ।
लगातारको वर्षापछि विराटनगर– ६ स्थित रामपुरमा पनि बाढी आएको छ । बाढीले त्यहाँका स्थानीयबासी विस्थापित भएका छन् ।आइतबारबाट लगातार परेको पानीका कारण खोलामा आएको बाढी बस्तीमा पसेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.