विपद् व्यवस्थापनका नाममा ५ वर्षमा आईएनजीओको २५ अर्ब खर्च, उपलब्धि के भयो ?

विपद् व्यवस्थापनका नाममा ५ वर्षमा आईएनजीओको २५ अर्ब खर्च, उपलब्धि के भयो ?

काठमाडौं : विपद् व्यवस्थापनका नाममा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरूले विगत ५ वर्षमा २५ अर्बभन्दा बढी खर्च गरेका भए पनि विपद्को जोखिम भने घट्नुको साटो बढ्दै जान थालेको छ।

गैससले गर्ने खर्चको प्रभावकारी रूपमा अनुगमन हुन नसक्दा विपपद्का नाममा भएको त्यति ठूलो खर्चको उपलब्धि न्यून देखिएको हो। आईएनजीओहरूले विपद् व्यवस्थापनका लागि भन्दै भन्दै बर्सेनि औसत ५ अर्ब रुपैयाँ खर्च गरे पनि सरकारले सो खर्चको पारदर्शिताबारेसमेत कुनै अनुगमन गर्न सकेको छैन। यो समाचार आजको राजधानी दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.