NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै बुधबार भदौ १८ , २०८२
छेडखानी सच्याएर निजामती विधेयक राष्ट्रियसभाबाट पारित बुधबार भदौ १८ , २०८२
एलएस अटोमा ‘फेस्टिभ अफर’, विदेश भ्रमणदेखि भारी छुटसम्म बुधबार भदौ १८ , २०८२
Next
Prev

समाचार

सात सय ३२ स्थानीय तहमा पुगे बैंक, अझै २१ स्थानमा पुग्न बाँकी

मङ्लबार असार ३१ , २०७६
Reading Time: 1 min read
A A
खोटाङका सबै स्थानीय तह बैंकिङ पहुँचमा जोडिँदै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० असार, काठमाडौँ ।

 चालु आर्थिक वर्षको अन्त्यसम्म ७ सय ३२ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । राष्ट्र बैंकले २०७५ असार मसान्तसम्म सबै अर्थात ७ सय ५३ वटै स्थानीय तहमा बैंक शाखा पुर्याउन निर्देशन दिएपनि अझै २१ स्थानमा बैंक शाखा पुग्न बाँकी रहेको छ ।

गतवर्षको असार अन्त्यसम्म ६ सय ३१ स्थानमा बैंक शाखा विस्तार भएका थिए । राष्ट्र बैंकले गत आवको अन्त्यसम्म सबै स्थानीय तहमा बैंक शाखा पहुँच पुर्याउने तयारीका साथ बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गरेपछन अहिलेसम्म सबै स्थानीय तहमा बैंकिङ पहुँच पुग्न सकेको छैन ।

LS Auto

राष्ट्र बैंकले दिएको जानकारी अनुसार प्रदेश ५ का सबै स्थानीय तहमा बैंक शाखा विस्तार भइसकेको छ । उक्त प्रदेशमा १०९ वटा स्थानीय तह रहेका छन् । हालसम्म प्रदेश ६ मा सबैभन्दा बढी स्थानीय तहमा बैंक शाखा पुग्न बाँकी छ भने प्रदेश १ मा एउटामा मात्रै बैंक शाखा पुग्न बाँकी रहेको छ । प्रदेश ६ मा रहेका ७९ स्थानीयतहमध्ये आठ वटा स्थानीय तहमा बैंक शाखा पुग्न बाँकी रहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

प्रदेश ७ का ८८ वटा स्थानीय तहमध्ये ८२ स्थानमा बैंक शाखा बिस्तार भइसकेको छ । अझै ६ स्थानमा बैंक शाखा पुग्न बाँकी छ । प्रदेश २, ३ र ४ मा दुई–दुई स्थानमा बैंक शाखा पुग्न बाँकी रहेको छ । प्रदेश २ मा १३६ वटा स्थानीय तह रहेका छन् । प्रदेश ३ मा ११९ र प्रदेश ४ मा ८५ वटा स्थानीय तह रहेका छन् ।

बैंकहरूले तत्कालै बाँकी २१ स्थानीय तहमा बैंकिङ शाखा पुर्याउने तयारी गरिरहेका छन् । इन्टरनेट, अन्य पूर्वाधार र केही स्थानीय तहमा केन्द्र विवादका कारण पनि बैंक शाखा खोल्न ढिला भएको राष्ट्र बैंकले जानकारी दिएको छ । बाँकी स्थानमा दिन प्रतिदिन बैंक शाखा थपिदै जाने राष्ट्र बैंकले बताएको छ ।

यसअघि बाटोघाटो, विद्युत, इन्टरनेट, सुरक्षा, भौगोलिक विकटता लगायतका विभिन्न कारण देखाउँदै दुर्गम स्थानमा बैंकहरू जान मानेका थिएनन् । केन्द्र विवाद तथा भाडामा घर नपाउँदा शाखा विस्तारमा समस्या परेको हो । तर, पछिल्लो समय उल्लेख्य रुपमा बैंक शाखा बढेको छ’, प्रवक्ता निरौराले भने– ‘बैंकहरू राष्ट्र बैंकले तोकेको स्थानमा जान तयार छन् ।’

१ वर्षको अवधिमा १०१ स्थानीय तहमा बैंक शाखा बिस्तार भएका छन् । यो अभियान शुरु गर्दा ३९४ स्थानीय तहमा मात्र बैंक शाखा थिए । ३५९ स्थानीय तहमा शाखा बिस्तार गर्ने लक्ष्य सहित सरकारले यो योजना अघि सारेको हो ।(विकास न्युजबाट)

लोकप्रीय

पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

बुधबार भदौ १८ , २०८२

विचार

थप समाचार

पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै
अन्तर्राष्ट्रिय

खेलकुद

एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

बुधबार भदौ १८ , २०८२
छेडखानी सच्याएर निजामती विधेयक राष्ट्रियसभाबाट पारित
अन्तर्राष्ट्रिय

छेडखानी सच्याएर निजामती विधेयक राष्ट्रियसभाबाट पारित

बुधबार भदौ १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२
रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

रास्वपा उमेद्वार लेखजंग त्यागका लागि तयार, २ श्रीमतीबारे बोले

मङ्लबार भदौ १७ , २०८२

हालका पोस्टहरू

पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

पुटिन र किम दाजु भाइ, युक्रेनका लागि जे पनि गर्ने

बुधबार भदौ १८ , २०८२
भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

भेनेजुएला नजिकै अमेरिकी हमलाः ११ लागुऔषध तस्कर मारिए

बुधबार भदौ १८ , २०८२
एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

बुधबार भदौ १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.