NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती मङ्लबार साउन २७ , २०८२
३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं मङ्लबार साउन २७ , २०८२
डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने बुधबार साउन २१ , २०८२
Next
Prev

समाचार

उच्च अदालतको आदेश पूर्वाञ्चल विश्वविद्यालयले कार्यान्वयन गरेन (आदेशसहित)

बुधबार साउन १ , २०७६
Reading Time: 1 min read
A A
उच्च अदालतको आदेश पूर्वाञ्चल विश्वविद्यालयले कार्यान्वयन गरेन (आदेशसहित)
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ साउन, विराटनगर ।

पूर्वाञ्चल विश्वविद्यालयले मातहतका कलेजहरुलाई स्नातकोत्तर तह सञ्चालनको सम्बन्धन दिन उच्च अदालत विराटनगरले दिएको आदेशको पालना गर्न अटेरी गरेको छ ।

प्रक्रिया थालेको तीन वर्षसम्म पनि आफूले सम्बन्धन दिएका इन्जिनियरिङ कलेजलाई विश्वविद्यालयले स्नातकोत्तर सञ्चालनको स्वीकृति दिएको छैन । विश्वविद्यालयले कन्स्ट्रक्सन म्यानेजमेन्ट, बायोमेडिकल इन्जिनियरिङ, इलेक्ट्रिकल पावर म्यानेजमेन्ट, अर्थक्वेक म्यानेजमेन्ट जस्ता नयाँ कार्यक्रम सञ्चालन गर्न कार्यकारी परिषद्को निर्णयानुसार २०७३ मंसिर ५ मा आवेदन माग गरेको थियो । जसमा पूर्वाधार पुगेका कलेजहरु छनोटमा परेपनि विश्वविद्यालयले प्रक्रिया अघि नबढाएपछि मातहतका आठवटा कलेज उच्च अदालत विराटनगर पुगेका थिए । अदालतले आवेदकको मागअनुसार अघि बढ्न गत चैत १९ गते परमादेश जारी गरेपनि विश्वविद्यालय भने आदेश कार्यान्वयनमा आलटाल गरिरहेको छ ।

LS Auto

‘पूर्वाञ्चल विश्वविद्यालयबाट जारी भएको मिति २०७३/०८/०५ को सूचनाबमोजिम निवेदक कलेजहरुले स्नातकोत्तर तहका कार्यक्रम सञ्चालनकालागि तोकिएको मापदण्ड पूरा गरी दिएको निवेदनका सम्बन्धमा निवेदक कलेजहलाई स्नातकोत्तर शैक्षिक कार्यक्रम स्वीकृति दिने वा नदिने हालसम्म कुनै निर्णय नगरी अनन्तकालसम्म रोकिराख्न न्यायोचित नहुने अदालतको ठहर छ ।

न्यायधिशद्वय प्रेमराज कार्की र शेखरप्रसाद पौडेलको संयुक्त इजलासले गरेको फैसलामा भनिएको ‘पूर्वाञ्चल विश्वविद्यालय ऐन २०५० एवम् पूर्वाञ्चल विश्वविद्यालय नियमावली २०५३ ले तोकेको प्रक्रिया र मापदण्डको अधिनमा रही निवेदकका हकमा जे जे गर्नुपर्ने हो ? अविलम्ब निर्णय गर्नू भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ ।’

आवेदन माग गर्नुअघि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्राध्यापक, राष्ट्रिय योजना आयोगका तत्कालिन सदस्य तथा हाल नास्टका उपकुलपति प्रा. डा. सुनिलबाबु श्रेष्ठ, विषय विज्ञ, डिमाण्ड साइडका हाइड्रो पावर तथा उद्योगपतिलगायतको सहभागितामा नयाँ कार्यक्रमका पाठ्यक्रम तयार पारी विद्या परिषद् र प्राज्ञिक परिषद्बाट पारित गराईएको थियो ।

विश्वविद्यालयले गठन गरेको आवेदन मूल्यांकन समितिले सिफारिस गरेका कलेजहरुको सम्भाव्यता अध्ययन गर्न स्वीकृति प्रदान गरेपनि त्यसो हुन सकेको छैन । कार्यकारी परिषद्ले पारित गरेको नीति तथा मापदण्डबमोजिम विभिन्न पारामिटरका आधारमा १०० पूर्णांकमा ७० ल्याउने कलेजलाई बढीमा दुई विषयकालागि सिफारिस दिने निर्णय गरेको र यसकालागि विश्वविद्यालयले कलेजहरुबाट प्रति कार्यक्रम दुईलाख बाउन्न हजार रुपैयाँका दरले दस्तुर समेत असुल गरिसकेको छ ।

सम्भाव्यता अध्ययन प्राप्त भएपछि कार्यकारी परिषदले आबश्यक कारबाहीकालागि डीन कार्यालय पठाएपनि डीन कार्यालयले प्राध्यापक संघका तत्कालिन अध्यक्षले अहिले कारबाही अगाडि नबढाउनु भनि अनुरोध गरेकोले कुनै थप कारबाही नभएको बुझिएको छ । विधिसम्बत ढंगले सम्बन्धन दिनुपर्नेमा अदालतको आदेश पनि नमान्नुले उपकुलपति, रजिष्ट्रार तथा अन्य पदाधिकारीप्रति शंका उब्जाएको र उनीहरु कसैको उक्साहटमा लागेको मातहतका कलेज सञ्चालकहरुको दाबी छ ।

विश्वविद्यालयले योजनाअनुसार नयाँ कार्यक्रम सञ्चालनमा ल्याए शैक्षिक उन्नयनमा टेवा पुग्ने सरोकारवालाहरुको बुझाइ छ ।

अदालतको फैसला हेर्न यहाँ क्लिक गर्नुहोस्

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२
३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

मङ्लबार साउन २७ , २०८२
डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२

विचार

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आर्थिक

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान
Featured

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

World News:स्पेनले अमेरिकी एफ ३५ नकिन्ने, पुटिनसंग वार्ता गर्न ट्रम्पको शर्त || Nepal Times

00:14:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

मङ्लबार साउन २७ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२
३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं

मङ्लबार साउन २७ , २०८२
डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.