गोरखाबाट ओढारमा लुकाइराखेको १६ किलो सुन बरामद

गोरखाबाट ओढारमा लुकाइराखेको १६ किलो सुन बरामद

९ साउन, गोरखा ।
गोरखाको धार्चे गाउँपालिकाको खोर्लाबेसीस्थित एक ओढारमा लुकाइराखेको १६ किलोग्राम सुनसहित एकजना पक्राउ गरिएको छ ।

गोरखाको उत्तरी क्षेत्रमा पर्ने सो क्षेत्रबाट पक्राउ परेका व्यक्ति र सुन सदरमुकामतर्फ ल्याइँदैगरेको गोरखा प्रहरीले जानकारी दिएको छ । यसबारे थप बिबरण आउन बाँकी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.