जंगली च्याउ खाँदा ४ जना बिरामी

जंगली च्याउ खाँदा ४ जना बिरामी

१० साउन, धनकुटा ।
धनकुटाको चौबिसे गाउँपालिका–७ गोठेगाऊमा जंगली च्याउ खाएर ४ जना बिरामी भएका छन ।

विहीबार राती धनकुटाको चौबिसे गाउँपालिका–७ बस्ने बर्ष ६३ को टेकबहादुर लिम्बु, बर्ष ६२ की अमृतकुमारी लिम्बु, बर्ष ३३ की लक्ष्मिमाया लिम्बु र बर्ष ४४ की सुकमाया लिम्बु जंगलबाट टिपेर ल्याएको च्याऊ पकाएर खाए पश्चात बिरामी परेका हुन ।

उनीहरु सबै जनाको स्थानिय स्वास्थ्य चौकि मौनाबुधुकमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.