NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

दशैँ अघिनै नेपाल क्रिकेट संघले नयाँ नेतृत्व पाउने, स्वतन्त्र समिति केन्द्रीय चुनावको तयारीमा

आइतवार साउन २६ , २०७६
Reading Time: 1 min read
A A
Nepal Top
दशैँ अघिनै नेपाल क्रिकेट संघले नयाँ नेतृत्व पाउने, स्वतन्त्र समिति केन्द्रीय चुनावको तयारीमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

साउन २६, काठमाण्डौ । नेपालमा क्रिकेटको आधिकारिक निकाय पुनःस्थापना गर्नका लागि आईसीसीले दिएको रोडम्याप अनुसार एकपछि अर्को रुपमा नेपाल क्रिकेट संघ(क्यान) को मातहतमा रहेका जिल्ला संघहरुको चुनाव भइरहेको छ ।

यस्तैमा ३९ मध्ये ३८ जिल्लाको चुनाव सम्पन्न भएको छ । आईसीसीले गठन गरेको स्वतन्त्र समितिको निर्देशनअनुसार नै यतिबेला विवादित बनेका केही जिल्ला संघहरुको चुनाव सम्पन्न भएको छ । जसमध्ये केही जिल्लामा पुरानै अनुहार देखिएका छन भने केहीमा नयाँ अनुहार आएका छन । अब जिल्ला स्तरमा चुनाव हुन बाँकी काठमाण्डौ मात्र रहेको छ ।

यसका साथै प्रदेशस्तरीय चुनावको काम पनि अगाडि बढिसकेको छ । जसमा प्रदेश एक, चार, र सातको चुनाव सम्पन्न भइसकेको छ । प्रदेश सातको अध्यक्षमा हरि रेग्मी र गण्डकी प्रदेशको अध्यक्षतामा देवेन्द्र प्रजु निर्वा्चित भइसकेका छन । यस्तैमा शनिबार भएको प्रदेश १ को चुनावले मिङ्मा डुन्डु शेर्पाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती चयन गरेको छ ।

LS Auto

अब एक जिल्ला र तीन प्रदेशको निर्वाचन बाँकी रहेका बेला केन्द्रीय चुनाव दशैँ अगाडि हुने देखिएको छ । स्वतन्त्र समितिका सदस्य एलबी क्षेत्रीका अनुसार केन्द्रीय चुनावका लागि भदौको अन्तिम वा असोजको पहिलो साताको मितिको तयारी भइरहेको बताएका छन् । उनले भदौमा भएमा २८ र २९ वा असोजमा भए ३ र ४ गते क्यानको केन्द्रीय चुनाव गर्ने तयारी भएका बताए ।

पछिल्लो तीन वर्षदेखि निलम्बनमा रहेको क्रिकेट संघलाई फुकुवा गर्न यो केन्द्रीय चुनावले ठूलो भूमिका खेल्नेछ । जिल्ला प्रदेश र केन्द्रको चुनापपछि नेपाली क्रिकेटले नयाँ नेतृत्व पाउनेछ । यता यो प्रक्रिया पूरा भएपछि आईसीसीले पनि नेपाली क्रिकेटको निलम्बन फुकुवा गर्ने ठूलो सम्भावना रहेको छ । निर्वा्चित नेतृत्वको पहिलो काम क्यानको निलम्ब र फुकुवा गर्नु नै हुनेछ ।

एकपछि अर्को रुपमा जिल्ला र प्रदेश स्तरको चुनाव भैरहँदा स्वतन्त्र समितिले भदौ १५ गतेसम्म प्रदेश र जिल्लाको चुनाव सक्न मिति तोकेको थियो । त्यहीअनुसार काम पनि भैरहेको छ ।

स्वतन्त्र समितिले क्यानसँग रहेका २० जिल्लाको चुनावलाई मान्यता दिएको थियो । सात जिल्लामा पुनः चुनाव गर्नुपर्ने आदेश दिएको थियो । तर उनीहरुले नयाँ सदस्यता भने बाँड्न नपाउने बताइएको थियो । यस्तै ६ जिल्लालाई नयाँ सदस्यता दिएर चुनाव गर्न भनिएको थियो भने ६ जिल्लाहरुलाई फेरि एक मौका दिने भनिएको थियो ।

स्वतन्त्र समितिले वर्गीकरण गरेको जिल्लाहरु

चुनाव सदर मानिएकाः बझाङ, बैतडी, अछाम, डडेल्धुरा, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, कपिलवस्तु, परासी, पाल्पा, कास्की, नवलपुर, रुपन्देही

सदस्यता नयाँ बाँड्न नपाउने गरी चुनाव गर्नुपर्ने जिल्लाः कैलाली, दाङ, चितवन, काठमाण्डौ, सप्तरी, चितवन, महोत्तरी र मोरङ

नयाँ सदस्यतासहित चुनाव गुर्नुपर्ने जिल्लाः ललितपुर, भक्तपुर, तनहुँ, उदयपुर, मकवानपुर, पर्सा

सदस्यता खारेज भए पनि मौका दिने भनिएका जिल्लाः भक्तपुर, ललितपुर, तनहुँ, उदयपुर, मकवानपुर र पर्सा

आईसीसीको निलम्बनमा परेपछि अभिभावकविहीन बनेको नेपाली क्रिकेट फेरि नयाँ मोडमा पुग्नेमा अब ठूलो आशा गरिएको छ । यसपटकको क्यानको नयाँ कार्यसमिति मात्र १७ जनाको हुनेछ ।

यसअघि सबैलाई समेट्नुपर्छ भनेर जम्बो कार्यसमिति राखिने र गुट उपगुट हुने गरेको थियो । नयाँ नेतृत्व चयनका लागि जुन किसिमले प्रक्रिया अगाडि बढिरहेको छ, त्यो हेर्दा फेरि एक पटक नेपाली क्रिकेटमा सुखद दिन आउलान् भन्ने अपेक्षा गरिएको छ ।

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Chinaले Israelको निन्दा, Iranलाई अमेरिकी चेतावनी || Nepal Times

World News: Chinaले Israelको निन्दा, Iranलाई अमेरिकी चेतावनी || Nepal Times

00:11:37

World News: बोस्टनमा प्लेन चिप्लियो, Air India लाई फेरि बमको धम्की || Nepal Times

00:18:53

World News: पश्चिम एसियामा Americaलाई खतरा, पनडुब्बीमा अस्ट्रेलियालाई Trumpले डुबाउने || Nepal Times

00:13:49

World News: China को दुर्लभ खनिजमा अमेरिकी आँखा, रूसमाथि ईयूको नयाँ प्रतिबन्ध || Nepal Times

00:10:48

World News: Germany बंकर सुधार्दै, ४०० प्रतिशत हवाई रक्षा बढाउन नेटोको सुझाव || Nepal Times

00:11:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.