सुनको मूल्य बढ्नुका ६ कारण

सुनको मूल्य बढ्नुका ६ कारण

साउन २९, काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ७१ हजार रुपैयाँ कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मूल्य बढ्नुका कारण यस्ता छन्ः

-चीन–अमेरिका व्यापार युद्ध
-अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याज
-कमजोर सेयर बजार
-जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता
-अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध
-जम्मु–कश्मीर विवाद ।

यो समाचार कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.