वरिष्ठ साहित्यकार दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

वरिष्ठ साहित्यकार दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

३० साउन, काठमाडौँ ।
वरिष्ठ पत्रकार एवं साहित्यकार स्वर्गीय मदनमणि दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ ।

दीक्षितको विहिबार बिहान ९७ बर्षको उमेरमा निधन भएको हो । नेपाल सरकारले दीक्षितलाई राष्ट्रिय सम्मान दिएको छ । नेपाल सरकारका मन्त्रीहरुले आर्यघाट पुगी दीक्षितको पार्थिव शरिरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए ।

अन्त्येष्टीको समयमा नेपाल प्रहरीको टुकडीले राष्ट्रिय सम्मान गारद प्रदान गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.