पत्रकार रवि लामिछाने पक्राउ

पत्रकार रवि लामिछाने पक्राउ

३० साउन, काठमाडौं ।
न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.