रवि लामिछानेसहित तीनै जनालई चितवन पुर्‍याइयो

रवि लामिछानेसहित तीनै जनालई चितवन पुर्‍याइयो

चितवन : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको छानबिनका क्रममा विषय पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालई चितवन ल्याइएको छ।

बिहीबार काठमाडौंमा पक्राउ परेको तीनैजनालाई कडा सुरक्षाकासाथ चितवन ल्याइएको हो लामिछानेसहित युवराज कँडेल अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यालय पुर्याउदा राति साढे एक बजेको थियो  

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लैजानुअघि भरतपुर अस्पतालमा स्वास्थय परीक्षण गरिएको थियो तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राािखएको  उनीहरुलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरिएको चितवन प्रहरीले जनाएको  

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.