मिडिया सोसाइटीको आपत्ति

मिडिया सोसाइटीको आपत्ति

१ भदौ, काठमाडौँ ।
शालिकराम पुडासैनीको आत्महत्याका केसमा न्युज २४ टेलिभिजनबाट कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई पूर्व जानकारीबिना पक्राउ गरेकामा नेपाल मिडिया सोसाइटी र नेपाल पत्रकार महासंघले आपत्ति जनाएका छन् ।

सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड मिचेर सञ्चारमाध्यमको कार्यकक्षमा नै प्रवेश गरी पक्राउ गरेको भन्दै सोसाइटीले निन्दा गरेको हो।सोसाइटीले विधिको शासनलाई कायम राख्न सरकारलाई आग्रह गरेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.