प्रचण्डले राष्ट्रपति समक्ष भेट गरे

प्रचण्डले राष्ट्रपति समक्ष भेट गरे

८ भदौ, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।

शीतलनिवासस्थित राष्ट्रपति निवास पुगेर दाहालले बिहान ८ बजेदेखि ९ बजेसम्म राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।

राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता भएको र समसामयिक विषयमा छलफल भएको दाहालका एक सहयोगीले जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.