९ भदौ, भरतपुर । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
पत्रकार रवि लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ ।