फोटो ग्यालरी पेज
बिजनेस News
Featured posts
मनोरन्जन News
२३ भदौ, काठमाडौं ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १ किलो ४ सय ग्राम सुन बरामद भएको छ ।
सोमबार दिउँसो कतारबाट आएका एक यात्रुबाट विमानस्थल भन्सार कार्यालयले उक्त सुन बरामद गरेको जनाएको छ ।
बरामद सुन बारे थप विवरण आउन बाँकी छ ।