हुम्लामा ५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

हुम्लामा ५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

२९ भदौ, काठमाण्डौ । हुम्लामा आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको हो । थप विवरण आउँन बाँकी ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.