जेसिबीले किचेर सोलुमा १ जनाको मृत्यु

जेसिबीले किचेर सोलुमा १ जनाको मृत्यु

७ असोज, सोलुखुम्बु ।
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–९ धारापानी बस्ने बर्ष ४८ को दावा तामाङको जेसिबीले किचेर मृत्यु भएको छ ।

मंलगबार बिहान दुधकुण्ड नगरपालिकाको गोराखानीमा बाटो खन्नको लागी दुधकुण्ड नगरपालिकाको जेसिबी लैजाँदै गर्दा जेसिबीमा पछाडि बाट चढ्ने क्रममा अचानक लडी सोही जेसिबीले किचेर उनको मृत्यु भएको थियो ।

जेसिबी चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भर्यरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.