फोटो ग्यालरी पेज
बिजनेस News
Featured posts
मनोरन्जन News
२३ असोज, सिन्धुली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सिन्धुली जिल्ला इञ्चार्ज वर्तमान राई पक्राउ परेका छन् ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ बख्खरमा घरबाटै राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी छ ।