छैटौं मिनेटमा अस्ट्रेलियाले गर्यो पहिलो गोल

छैटौं मिनेटमा अस्ट्रेलियाले गर्यो पहिलो गोल

२३ असोज, विराटनगर ।
विश्वकप फुटबल २०२२ को एसियाली छनोटको दोस्रो चरणको प्रतियोगिता अस्ट्रेलियाविरुद्ध मैदानमा उत्रिएकोे नेपालले पहिलो गोल खाएको छ ।

विश्वकप फुटबल छनोटको समूह चरणको खेलमा नेपाली बलियो मानिएको टोली अस्ट्रेलियाले छैटौं मिनेटमा गोल गरेको हो ।

अस्ट्रेलियाको लागि म्याकलारेनले गोल गरे । अस्ट्रलियाली खेलाडीले गरेको शक्तिाशाली प्रहार रोकपछि पाएको रिबाउन्डमा उनले गोल गरेका हुन् । खेल अस्ट्रेलियाको क्यानबेरास्थित जीयो रंगशालामा हुँदैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.