विश्व कप छनोटः नेपाल ४–० ले पछाडि

विश्व कप छनोटः नेपाल ४–० ले पछाडि

२३ असोज, विराटनगर ।
अस्ट्रेलियाको क्यानबेरामा जारी विश्व कप छनोट खेलको पहिलो हाफमा घरेलु टोली अस्ट्रेलियासँग ३–० ले पछि परेको नेपालले
चौथो गोल पनि खाएको छ ।

विश्वकप फुटबल छनोटको समूह चरणको खेलमा बलियो मानिएको टोली नेपालले ५९ औं मिनेटमा आत्मघाती गोल खाएको हो ।

खेल अस्ट्रेलियाको क्यानबेरास्थित जीयो रंगशालामा हुँदैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.