नेपाल–चीन द्विपक्षीय वार्ता सुरु

नेपाल–चीन द्विपक्षीय वार्ता सुरु

२६ असोज, काठमाडौं ।
नेपाल र चीनको द्विपक्षीय वार्ता काठमाडौंमा सुरु भएको छ ।

वार्तामा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति सी चिनफिङले गरेका छन् । त्यस्तै नेपाली टोलीको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहे छन् ।

वार्तापछि विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.