२६ असोज, काठमाडौं ।
नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । आईतबार चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौतापत्र आदान प्रदान गरिएको हो ।
सी र ओलीको उपस्थितिमा समझदारी पत्र आदान प्रदान भएपछि सी स्वदेश फर्कने तयारीमा छन् ।