नेपाल–चीनबीच १४ बुँदे घोषणपत्र जारी

नेपाल–चीनबीच १४ बुँदे घोषणपत्र जारी

२६ असोज, काठमाडौँ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणपछि १४ संयुक्त घोषणपत्र जारी गरिएको छ । जारी घोषणापत्रमा बेल्ट एण्ड रोड इनिसियटिभ कार्यान्वयनमा जोड दिइएको छ ।

त्यसैगरी सीको भ्रमण सफल भएको र यसले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गरिएको छ । साथै आगामी दिनमा यस किसिमका उच्च स्तरीय भ्रमण तथा आदान प्रदान जारी राखिने उल्लेख छ ।

समझदारी पत्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।  Nepal-China Joint Statement

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.