खोटाङमा खोलाले बगाएर एक बालिकाको मृत्यु

खोटाङमा खोलाले बगाएर एक बालिकाको मृत्यु

२६ असोज, खोटाङ ।
खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी बस्ने मधुराज राईकी १३ बर्षीया छोरी आयुस्ना राईको खोलाले बगाएर मृत्यु भएको छ ।

आइतबार दिउँसो तापखोला तर्ने क्रममा अचानक खोलाले बगाउदा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घटनाका विषयमा अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.