हत्या अभियोगमा फरार भरतलाल २ वर्षपछि पक्राउ

हत्या अभियोगमा फरार भरतलाल २ वर्षपछि पक्राउ

६ कात्तिक, विराटनगर ।
कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई २ बर्ष पछी प्रहरीले पक्राउ गरेको छ ।

२०७४ असार ११ गते रंगेली नगरपालिका–९ का ६४ बर्षीय पहाडचन राजवंशीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार रहेका स्थानीय १९ बर्षीय भरतलाल राजवंशी पक्राउ परेका छन् ।

लामो समयदेखि फरार रहेका उनी हाल आफ्नै घरमा रहेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा प्रहरीले राजवंशीलाई पक्रन सफल भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.