सरकारले तोक्यो धानको मुल्य

सरकारले तोक्यो धानको मुल्य

७ कात्तिक, काठमाडौँ ।
सरकारले धानको मूल्य तोकेको छ । कात्तिक ५ गते बसेको मन्त्रिपरिषद्कोे बैठकले धानको समर्थन मूल्य तोकेको हो ।

जसअनुसार मोटा धान प्रतिक्विन्टल २ हजार ५३१ रुपैयाँ २२ पैसा र मध्यम धामको मूल्य प्रतिक्विन्टल २ हजार ६७३ रुपैयाँ १६ पैसा तोकिएको छ ।

गत वर्ष मोटा धानको प्रतिक्विन्टल २ हजार २३१ रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल २ हजार ४६० रुपैयाँ तोकिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.