दिपावली गर्ने क्रममा सोलुमा आगलागी ६ लाखाको क्षति

दिपावली गर्ने क्रममा सोलुमा आगलागी ६ लाखाको क्षति

सोलुखुम्बु ,कार्तिक ११ गते । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ कुमाल गाउँमा रुपा नेवारको घरमा आइतवार राती ८ बजे लक्ष्मीपूजा गर्ने क्रममा आगलागी भएको छ ।

आगलागीबाट नगद १ लाख ५० हजार, ५ तोला सुन, १० तोला चाँदी लगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा अन्दाजी ६ लाख मूल्य बराबरको क्षति भएको छ ।

उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा राती साढे ९ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.