विदेशी नागरिक मृक्त फेला

विदेशी नागरिक मृक्त फेला

१३  कात्तिक,सोलुखुम्बु । सोलुखुम्बुस्थित एक होटलमा विदेशी नागरिक मृक्त फेला परेका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, लबुछेमा एक विदेशी नागरिक मृत फेला परेका हुन् ।

मगंलबार बिहान साढे ६ बजे होटलमा सुतिरहकैे अवस्थामा ५४ वर्षीया बेलायती नागरिक केलीनु जोसेफको मृत फेला परेका सोलुखुम्बु प्रहरीले जनाएको छ ।

मृत्युको कारण भने खुल्न नसकेको र शवको मंगलबारै कानुनी प्रकृया पूरा गरी हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.