मंसिरमा रुस जादैछन् परराष्ट्रमन्त्री ज्ञवाली

मंसिरमा रुस जादैछन् परराष्ट्रमन्त्री ज्ञवाली

१९ कात्तिक, काठमाडौँ ।
रुसी विदेशमन्त्री सर्गेइ लाभरोभको निमन्त्रणामा आउने मंसिरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रुस भ्रमणमा जाने भएका छन् । उनी मंसिर दोस्रो हप्ता रुस जाने छन् ।

भ्रमणको क्रममा मन्त्री ज्ञवालीले नेपाल र रुसबिच व्यापार तथा सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने जनाइएको छ । रुसपछि उनी दक्षिणपूर्वी युरोपेली देश सर्बियामा जाने छन् । उनले दुवै देशमा गरेर हप्ता दिन बिताउने जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.