२३ कात्तिक,भारत । भारतको अयोध्यामा विवादित राम मन्दिर बाबरीमस्जिदमा सर्वाेच्च अदालतको फैसला । अयोध्याको विवादित मन्दिर हिन्दुको भएको फैसला । मुस्लिम समुदायलाई मस्जिद बनाउनका लागि वैकल्पिक ५ एकड जमिन उपलब्ध गराउन आदेश ।
[addthis tool="addthis_inline_share_toolbox_jbtm"]