भद्रपुर विमानस्थल नौ दिनका लागि बन्द, विराटनगरमा अतिरिक्त उडान हुने

भद्रपुर विमानस्थल नौ दिनका लागि बन्द, विराटनगरमा अतिरिक्त उडान हुने

२५ कार्तिक, झापा । झापाको भद्रपुर विमानस्थल नौ दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल कात्तिक २६ देखि मंसिर ५ गतेसम्म बन्द हुने उल्लेख गरेको छ ।

विमानस्थल बन्द हुने भएपछि एयरलाइन्सहरुले अतिरिक्त उडानको व्यवस्था विराटनगर मिलाइएको जानकारी दिएका छन् । नेपाल वायुसेवा सञ्चालक संघले प्रेस विज्ञप्ति जारी गर्दै भद्रपुरको सट्टा विराटनगरमा उडान थप गरिएको बताएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.