NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबरहरु

सोमवार कार्तिक २५ , २०७६
Reading Time: 1 min read
A A
Nepal Top
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(भूमि फिर्ता गर्)
मिचिएका नेपाली भूमि फिर्ता गर्न भारतसँग माग गर्दै मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा आवद्ध विद्यार्थी संगठनद्वारा लैनचौरस्थित भारतीय दुतावास अगाडि विरोध प्रर्दशन / भारतीय प्रधानमन्त्रीविरुद्ध चर्का नाराबाजी ।

२.(दृढता नटुटोस्)
भारतद्धारा अतिक्रमित भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढेको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवद्धता / समस्या समाधानका लागि छिट्टै उचित कूटनीतिक संयन्त्रमार्फत् भारतसँग वार्ता प्रक्रिया अघि बढाइने प्रतिबद्धता ।

LS Auto

३.(डराए दाहाल !)
नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई / सो समस्यालाई अन्तराष्ट्रियकरण गरिहाल्न भने नमिल्ने तर्क ।

४.(केही हुन्छ कि ?)
भारतले अतिक्रमण गरेका कालापानीलगायतका सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न संसदीय समितिको सरकारलाई निर्देशन / दुई मुलुकबीचको सीमा सुरक्षा बलको बैठक मंसीर पहिलो हप्ता बोलाइयो ।

५.(गफै हो कि ?)
भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको आग्रह / कालापानी लगायतका नेपाली भूमि नेपालको हो भन्ने प्रमाण सरकारसँग रहेकाले भूमि गुमाउनु पर्छ कि भन्ने चिन्ता नदिन आग्रह ।

६.(मेडिकललाई अल्टिमेटम)
नेपाल सरकारको निर्णय नमान्ने मेडिकल संचालकहरुलाई कारबाही गरिने / विद्यार्थीका माग सम्बोधन गर्न मेडिकल कलेज सञ्चालकलाई १५ दिनको अल्टिमेटम / विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय ।

७.(केसीको अनसन)
डडेल्धुरामा अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थन गर्दै भीड बढ्न थालेपछि प्रहरीद्वारा हस्तक्षेप / डडेल्धुरा सदरमुकाम तनावग्रस्त / यातायातका साधन ठप्प / केसीलाई लिन गएको सेनाको हेलिकप्टर रित्तै फर्कियो ।

८.(अफताबको आतंक !)
सांसद मोहम्मद अफताव आलमको थुनछेक बहसका क्रममा अर्का एक सरकारी साक्षीले पनि फेरे बयान / बयान दिएका भारतीय नागरिकले आफू बम विस्फोटमा नभई भान्सामा काम गर्ने क्रममा घाइते भएको निवेदन पेश ।

९.(आयोगलाई पूर्णता)
सत्तारुढ दल नेकपाद्वारा पार्टीको अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहोरा चयन /सचिवमा अशोक रोकाय, केन्द्रिय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ तथा सचिवमा माधव पौडेललगायत चयन ।

१०.(धराने सचिव)
प्रदेश सरकार गठनको लामो समयपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्वारा प्रमुख स्वकीय सचिव नियुक्त / कार्तिक २१ गतेदेखि लागू हुने गरी धरानका पूर्व विद्यार्थी नेता नवराज राई स्वकीय सचिवमा चयन ।

११.(सरकारी काम)
बैतडीको ग्वाल्लेकमा डोजरले महिला हुत्याएपछि गठन भएको छानबिन समितिद्वारा थपिएको म्याद सकिएको एक हप्ता बितिसक्दासमेत प्रतिवेदन बुझाउन सकेन / प्रमुख जिल्ला अधिकारी बिदामा रहेकाले उनी आउनेबित्तिकै प्रतिवेदन बुझाउने तयारी ।

१२.(परिवारै पक्राउ)
उद्योगपति पद्म ज्योतिलाई पक्राउ गर्न अदालतद्वारा पक्राउ पुर्जी जारी / रूप ज्योति पक्राउ परेको ल्यान्डमार्क जग्गा लेनदेन प्रकरणमै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षपद्म ज्योतिलाई पनि पक्राउ गर्न अदालतको आदेश ।

१३.(बित्तमा कडाई)
मुलुकको आर्थिक विकासमा केन्द्रित नहुने बैंक तथा वित्तिय संस्थाहरुलाई कडा कार्वाही गर्ने नेपाल राष्ट्र बैंकको चेतावनी / जनताको पैसा डुब्न नदिन सबै बैंक तथा वित्तिय संस्थाहरुमाथि कडा निगरानी राखिने ।

१४.(लज्जास्पद हार)
नेपाली राष्ट्रिय यू १९ टोली भारतसंग च्यालेन्जर्स सिरिजको पहिलो खेलमा १० विकेटले पराजित / नेपालले प्रस्तुत गरेको १ सय १७ रनको लक्ष्य भारतद्वारा २१ दशमलव १ ओभरमा विना विकेटको क्षतिमा पूरा ।

र,
१५.(बुलबुलको विनास)
बंगलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नामक सामुद्रिक आँधीका कारण मृत्यु हुनेको संख्या २० पुग्यो / आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्ति अस्थायी शिविरमा ।

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

00:12:40

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

00:12:27

World News:रोबोट बक्सिङ उपाधि एआइले उचाल्यो,भिसामा अमेरिकालाई चीनको चेतावनी || Nepal Times

00:12:21

World News: स्काइ डाइभिङका क्रममै सुसाइड, इजरेललाई जर्मनीको चेतावनी || Nepal Times

00:11:02

World News: पुटिनलाई पागल भन्ने ट्रम्पलाई रुसले दियो जवाफ,नाइजेरियामा ७सय जना मा*रि*ए || Nepal Times

00:15:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कविता: गणतन्त्र दिवसको शुभकामना

बिहिबार जेष्ठ १५ , २०७७
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.