बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल काठमाडौंमा

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल काठमाडौंमा

२५ कात्तिक, काठमाडौं ।
बंगलादेशका राष्ट्रपति अब्दुल हमिद काठमाडौँ आईपुगेका छनु आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनलाई स्वागत गर्न राष्ट्रपति भण्डारी आफैं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.