NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान सोमवार पुस ७ , २०८२
विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने सोमवार पुस ७ , २०८२
रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबरहरु

मङ्लबार मंसिर ३ , २०७६
Reading Time: 1 min read
A A
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(अदालतको अवहेलना)
निर्मला पन्त हत्या र बलात्कार प्रकरणमा अदालतको अवहेलना मुद्दामा पत्रकार खेम भण्डारी जेल चलान / भण्डारीस्लाई एक घन्टा कैद र एक रुपैयाँ जरिवाना भराउन अदालतको आदेश ।

२.(पोस्टर बने मेयर)
सडक निर्माणमा ध्यान नदिएको भन्दै विराटनगर–६ का स्थानीयबासीले मेयर भीम पराजुलीको तस्बीर सडकको पोलमा टाँगे /पाँच वर्षसम्म सडक नबनेपछि स्थानीयद्वारा मेयर पराजुलीको फोटो राखेर सांकेतिक विरोध ।

LS Auto

३.(जनताको खबरदारी)
खाडी चौर‐चरिकोट सडकको ठेकेदार विरुद्ध दोलखावासीद्वारा मानव साङ्लो बनाएर विरोध प्रदर्शन / चार वर्ष वितिसक्दा समेत सडक कालोपत्रे नगरिएपछि स्थानीय आन्दोलित ।

४.(आलमको रबाफ)
कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका कांग्रेस नेता आफताब आलमद्वारा रौतहट कारागार स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन / समर्थक भड्काएर मुद्दा प्रभावित बनाउने चलखेल भइरहेको सुरक्षा विश्लेषण ।

५.(खसी काण्ड)
हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान / शाहसंग खसी माग्ने डिएसपी हेमबहादुर शाहीलाई विभागीय कारबाही गर्न छानबिन समितिको सिफारिस ।

६.(भगवान पनि असुरक्षित)
भक्तपुरस्थित चाँगुनारायण मन्दिर परिसरबाट लक्ष्मीनारायणको मुर्ति चोरी / पुरातत्व विभाग अन्तर्गतको भक्तपुर दरबार हेरचाह अड्डालाई मन्दिर क्षेत्र व्यवस्थित गरिदिन माग गरे पनि सुनुवाइ नभएको पुजारी राजोपाध्याय गुनासो ।

७.(राजनीतिक धर्म)
उपनिर्वाचनमा आफ्नो पार्टीलाई मतदान गर्न सबै मतदातालाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आह्वान / भारतसँग सीमा समस्या समाधान गर्न पनि सरकारले ठोस कदम चाल्न नसकेको आरोप ।

८.(माल पाएर के गर्नु ?)
मोरङको कटहरी गाउँपालिकामा निर्मित एकीकृत तरकारी तथा फलफूल थोक बजार निर्माण भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेन / थोक बजारमा कुकुरको बास/ हेरचाह र संभारको अभावमा भवन जीर्ण बन्दै ।

९.(सार्वजनिक शौचालय खोई ?)
सबै नागरिकलाई सार्वजनिक शौंचालयको उचित व्यवस्था गर्न माग गर्दै ‘सातौं विश्व शांैचालय दिवस’ मनाइयो / मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेपनि आवश्यक व्यवस्था नगरेकोमा नागरिक समाजका अगुवाहरुको असन्तुष्टि ।

१०.(स्थानीय जागे पछि…..)
उदयपुरको बेलका नगरपालिका ४ लालबजारमा ढुंगा उत्खननको विषयमा प्रहरी र स्थानीयबीच झडप / नियमविपरित ढुंगा लगेको भन्दै लोड गरिएका २० वटा टिपर र एउटा स्काभेटर स्थानीयद्वारा नियन्त्रण ।

११.(भ्रमण वर्षको तयारी)
‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर आ–आफ्नो सवारी साधनमा टाँस्न सबै यातायात व्यवसायीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको आग्रह / सडकमा खाल्डाखुल्डी हटाई व्यवस्थित गर्नुपर्ने व्यवसायीको माग ।

१२.(प्रमाण देखाउ)
कालापानीबाट भारतीय सैनिक फिर्ता लैजान प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि भारतीय राजनीतिक तहबाट प्रतिक्रिया आउन थाल्यो / कालापानी क्षेत्र भारतको हिस्सा भएको र त्यो सधैँ भारतमै रहने उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतको तर्क ।

१३.(ऐतिहासिकताको शुभकामना)
आसन्न १३ औ दक्षिण एशियली खेलकुद (साग)मा सहभागि हुने खेलाडीको अभ्यास पूरा / मंसिर १५ देखी २४ गतेसम्म नेपालमा आयोजना हुने खेलमा नेपालले पदकका हिसावले सागलाई ऐतिहासिक सफल बनाउने राखेपको दावी ।

१४.(हा¥यौं हामी)
घरेलु रंगशाला तयार नहुँदा भुटानमा खेलिएको विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको पाँचौ खेलमा नेपाल कुवेतसँग १–० ले पराजित / नेपालले अर्को खेल चाईनिज ताईपेईसंग मंसिर १० गते खेल्ने ।

र,
१५.(फेरिए प्रहरी प्रमुख)
छ महिनादेखि प्रदर्शन र विरोध भइरहेको हङकङमा नयाँ प्रहरी प्रमुख नियुक्त / मानिसहरुले प्रहरीमाथि मात्रै औंला उठाएको र हिंसाबारे आँखा चिम्लेकोप्रति नयाँ प्रहरी प्रमुखद्वारा चिन्ता व्यक्त ।

लोकप्रीय

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

विचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

थप समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?
ताजा समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
अन्तर्राष्ट्रिय

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान
अन्तर्राष्ट्रिय

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.