मन्त्री वीना मगरले गरिन् मतदान

मन्त्री वीना मगरले गरिन् मतदान

१४ मंसिर, कञ्चनपुर ।
उपनिर्वाचनका क्रममा खानेपानी तथा सरसफाइ मन्त्री वीना मगरले मतदान गरेकी छिन्।

मन्त्री मगरले शनिबार कञ्चनपुरको गोरखा आधारभूत विद्यालयमा पुगेर मतदान गरेकी हुन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा वडाध्यक्ष पदका लागि चुनाव भैरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.