उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मतदान : निर्वाचना आयोग

उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मतदान : निर्वाचना आयोग

१४ मंसिर, काठमाडौं ।
देशका सबै स्थानमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ (ख)मा मतदान भएको छ । यस्तै धरान उपमहानगरपालिकासहित केही स्थानीय तहका प्रमुख र वडाध्यक्षका लागि पनि मतदान भएको छ ।

मतदानमा ६५ दशमलब ४३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.