धरान ७ को वडाध्यक्षमा नेकपाका जीवन सुवेदी एक मतले विजयी

धरान ७ को वडाध्यक्षमा नेकपाका जीवन सुवेदी एक मतले विजयी

१६ मंसिर, सुनसरी ।
धरान उपहानगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष्यमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी भएका छन् ।

नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याए भने नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.