राष्ट्रपतिद्धारा संघीय संसदको हिउँदे अधिवेशन आह्वान

राष्ट्रपतिद्धारा संघीय संसदको हिउँदे अधिवेशन आह्वान

२४ मंसिर, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेकी छिन् । यो सँगै संसदको हिउँदे अधिवेशन पुस ४ गतेदेखि सुरु हुने भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.