NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान सोमवार पुस ७ , २०८२
विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने सोमवार पुस ७ , २०८२
रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबरहरु

शुक्रबार मंसिर २७ , २०७६
Reading Time: 1 min read
A A
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(बाबालाई तीन दिन)
अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीमाथिको अनुसन्धान अन्तिम चरणमा / थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत सुनसरीको अनुमति ।

२.(नक्सा जारी गर्)
संसदीय समितिद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन / कालापानीका नेपालीलाई सहज रुपमा आवातजावत गर्न बाटो र अन्य सेवा सुविधाको उपयुक्त व्यवस्था गर्न पनि निर्देशन ।

LS Auto

३.(पद्माको मन्तब्य)
सरकारले उचित समय हेरेर लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गर्ने भूमि व्यवस्थामन्त्री पद्मा कुमारी अर्यालको भनाई / नेपालसंग पर्याप्त प्रमाण रहेकाले सबै भूभाग नेपालको हो भन्ने निश्चिन्त भएको ठहर ।

४.(गृहका बहाना)
सीमा सुरक्षा गर्नका लागि सशस्त्र प्रहरीको संख्या प्रर्याप्त नभएको गृह मन्त्री रामबहादुर थापाको भनाई / भारतले मिचेको भूभाग नेपालकै हो भन्नेमा सरकार स्पष्ट रहेको र फेरी भारतबाट फिर्ता लिन सरकारले पहल गरिरहेको दाबी ।

५.(पत्रकारको कर्म)
पत्रपत्रिका वर्गीकरणमा विभेद गरिएको भन्दै आन्दोलनरत पत्रकारहरुद्वारा प्रेस काउन्सिल नेपालमा धर्ना / काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी / प्रेस काउन्सिलले आचारसंहिताको नाउँमा गरेको खर्च पत्रकारहरुको हितमा नभएको आरोप ।

६.(आक्रमणकारी फन्दामा)
पत्रकार सम्मेलनमा ढिलो आएको भन्दै धरानका पत्रकार सन्तोष काफ्लेलाई कुटपिट गर्ने चार जना प्रहरी नियन्त्रणमा / बचतकर्ताको ५ करोड ६८ लाख रुपैयाँ ठगी गरी भागेका सहकारी अध्यक्ष कृष्ण विक पनि पक्राउ ।

७.(न्यायको आशा)
नेपालको नक्सा, निशान छाप र संविधान संशोधन गरिपाऊ भनी दायर रिट सर्वोच्च अदालतद्वारा अस्वीकार / संयुक्त राष्ट्रमा रहेको डकुमेन्ट झिकाएर नेपालको नाप,नक्सा एकिन गर्न माग ।

८.(वैकल्पिक मार्ग खोज)
नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने / पहिरो रोक्ने कामका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक ।

९.(दल दर्ता आह्वान)
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस ६ गतेसम्म दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान / आगामी माघ ९ गते १८ सिटका लागि राष्ट्रियसभा निर्वाचन हुने ।

१०.(ब्यस्तताले स्थगित)
नेताहरुको कार्यव्यस्तताका कारण शुक्रबार बोलाईएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक शनिबार दिउँसो बस्ने गरी स्थगित / स्थायी कमिटीको बैठक भने मंसिर २९ गते ११ बजे बस्ने ।

११.(बागमतीको शुद्धिकरण)
काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटनको तयारी / प्रशोधन केन्द्रबाट बायो ग्याससँगै विद्युत समेत निकाल्ने सरकारको योजना ।

१२.(कार्यान्वयन होस्)
काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवसको अवसरमा सडक मानवमुक्त अभियानको घोषणा गर्ने / एक छाक खानाकै लागि सडकमा बसिरहेकाहरुलाई उद्धार गरि सम्मानपूर्वक बाँच्ने वातावरण बनाउने ।

१३.(विजय उत्सव)
नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा / सागमा पाएको सफलताले खुसीसँगै चुनौतीहरु पनि थपिएको राखेपका उपाध्यक्ष पिताम्बर तिमल्सिनाको भनाई ।

१४.(ब्यवसायिक बन्दै फुटबल)
शनिबारदेखि सुरु हुने सहिद स्मारक ’ए’ डिभिजन लिगका लागि मच्छिन्द्र क्लबले भित्र्यायो राष्ट्रिय टिममा रहेका ७ जना खेलाडी /खेलाडीको सम्झौताका लागि मच्छिन्द्रले खर्चियो १ करोड ।

र,
१५.(जोनसनको कमाल)
बेलायतको संसदीय निर्वाचनमा सत्तारुढ कन्जरभेर्टिभ पार्टीको स्पष्ट बहुमत / ६५० सदस्यीय संसदमा कन्जरभेटिभद्वारा ३ सय ६४ स्थानमा जित दर्ता / बेलायतलाई ईयूबाट अलग हुने ब्रेग्जिट लागु गर्ने जनादेश मिलेको जोनसनको प्रतिक्रिया ।

लोकप्रीय

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

विचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

थप समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?
ताजा समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
अन्तर्राष्ट्रिय

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान
अन्तर्राष्ट्रिय

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.