६ किलोमा बस दुर्घटना : १२ जनाको मृत्यु

६ किलोमा बस दुर्घटना :  १२ जनाको मृत्यु

२९ मंसिर, दोलखा। सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। दोलखा कालिन्चोकबाट काठमाडौं आउने क्रममा
बा ४ ख ४४६८ नम्बरको बस ६ किलोमा दुर्घटना हुँदा  १२  जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी अधेरीका प्रमुख राजेश दाहालले जानकारी दिए ।

इन्स्पेक्टर खनालका अनुसार उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.