राष्ट्रियसभा निर्वाचनमा नेकपा र राजपाले तालमेल गर्ने

राष्ट्रियसभा निर्वाचनमा नेकपा र राजपाले तालमेल गर्ने

२ पुस, काठमाडौं ।
राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले तालमेल गर्ने भएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ को सिट बाँडफाँट भएको हो ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार चारमध्ये दुई सिट नेकपा र दुई राजपाले लिने सहमति भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.