अंकित थापा बने जुनियर जेसीज वर्ष २०२० को अध्यक्ष

अंकित थापा बने जुनियर जेसीज वर्ष २०२० को अध्यक्ष
५ पुस, विराटनगर । विराटनगर जुनियर जेसीजले नयाँ अध्यक्ष पाएको छ । शनिवार सम्पन्न वार्षिक अधिवेशनवाट २०२०का लागि जु।जेसी अंकित थापा अध्यक्ष निर्वाचित भएका छन्।निवर्तमान अध्यक्ष दिपा ओडारीले उनलाई बधाईसँगै स्वागत गरेकी छन् ।
त्यसैगरी कानुनी सल्लाहकारमा रितेश मैनाली, महासचिव विकल्प न्यौपाने, कोषाध्यक्षमा मुकेश यादव ,तालिम निर्देशक जिना शर्मा,  उपाध्यक्ष प्रिन्स राज पौडेल, गौरव कर्ण , उपाध्यक्षमा अभिषेक मन्डल, मातृका भण्डारी,आयुशा खतिवडा निर्वाचित भएका छन् । जनसम्पर्क अधिकारीमा अभिनास चौधरी तथा सहसचिवमा हेनरिका ढकाल चयन भएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.