सरकारले तोक्यो उखुको खरिद मूल्य

सरकारले तोक्यो उखुको खरिद मूल्य

१० पुस, काठमाडौं ।
सरकारले उखुको खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

न्यूनतम लागत, ढुवानी, मुनाफा र आुदान समेथ गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.