ताप्लेजुङमा घाँस काट्न गएकी महिला फर्किनन्

ताप्लेजुङमा घाँस काट्न गएकी महिला फर्किनन्

१८ पुस, काठमाडौंमा । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ की ३५ बर्षीया सरिता लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ ।

श्ुक्रबार बिहान ७ बजे घाँस काट्न भनी घर नजिकै रहेको अभेजुक भिरमा गएकी लिम्बु घाँस काट्ने क्रममा अचानक चिप्लेर ४ सय मिटर तल खस्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.