६ दिने भ्रमणका लागि गृहमन्त्री चीन प्रस्थान

६ दिने भ्रमणका लागि गृहमन्त्री चीन प्रस्थान

२० पुस, काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । मित्रराष्ट्र चीनको निमन्त्रणामा ६ दिने भ्रमणका लागि बादल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सरकारले यसअघि प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत गरेको थियो ।

नेपालमा अपराधिक गतिबिधिमा संलग्न रहेको आशंकामा ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेका बेला गृहमन्त्रीको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.