NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

शुक्रबार माघ ३ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(मन्त्रीलाई जुत्ता)
प्रदेश २ सरकारका मुख्यमन्त्रीसहित प्रमुख मन्त्रीको तस्वीर अंकित गरिएको ब्यानरमा जुत्ता प्रहारको आरोपमा चार जना पक्राउ /मन्त्रालयले उपभोक्ता समिति मार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरेपनि भुक्तानी नदिएकोमा समिति आक्रोशित ।

२.(मुख्यमन्त्रीको कर्तब्य)
अवैध नदी उत्खननको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका दिलिप महतोको परिवारलाई मुख्यमन्त्री लालबाबु राउतद्वारा श्रद्वाञ्जली व्यक्त / हत्यामा संलग्नहरुलाई कडा कारवाहीका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने दाबी ।

Advertisement

३.(बाँच्नु पर्छ देखिन्छ)
गायिका आस्था राउतलाई जाँच गर्न विमानस्थलमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठद्वारा आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउतविरुद्ध उजुरी/ गायिका राउतमाथि कारबाही हुन सक्ने ।

४.(अर्ब सहयोग)
स्वीस सरकारद्वारा प्रदेश १ सरकारलाई १ अर्ब नेपाली रुपैंया ऋण सहयोग /काठमाडौं बाहिर प्रदेश १ लाई पहिलोपटक अन्तराष्ट्रिय वैदेशिक सहयोग प्राप्त भएको मुख्यमन्त्री राईको भनाई ।

५.(नमागी उपाय छैन)
अहिलेको विकासको बाटोमा नेपालसंग पर्याप्त स्रोत नभएको अर्थमन्त्री युवराज खतिवडाको स्वीकारोक्ति /राजस्वका दायरा सिमित रहेकाले वैदेशिक सहयोगको आवश्क्तामा अर्थमन्त्रीको जोड ।

६.(एमसीसीको बचाउ)
मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) का विरुद्धमा भोजपुरमा विरोध गरिरहेका तीन जना प्रहरीद्वारा पक्राउ / शान्तिपूर्णरुपमा गरिएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधीहरुको गुनासो ।

७.(पर्यटकको मृत्यु)
चितवनमा चिनियाँ पर्यटक बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु /३१ यात्रु घाइते /पोखराबाट सौराहा आउँदै गरेको बा बस ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई ।

८.(सधैको दुःख)
निरन्तर परेको वर्षाले नारायणगढ मुग्लिन सडकखण्डमा शुक्रबार विहान पहिरो खसेपछि आवतजावतमा समस्या/ पहिरो पन्छाउने काम भइरहेको र सडक एकतर्फी रुपमा सञ्चालन भइरहेको प्रहरीको भनाई ।

९.(हत्याको सजाय)
पत्रकार मनोहर ढकालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत मकवानपुरद्वारा ३९ वर्षको कैद सजाय /लागुऔषध नखान भनेकाले रिस उठेको र मोटरसाइकलबाट धकेलेर हत्या गरी लुटपाट गरेको स्वीकार ।

१०.(स्वीसलाई निजगढ)
निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माणको जिम्मा स्वीजरल्याण्डको ज्युरिच एयरपोर्ट इन्टरनेसनल एजीले पायो / निर्माणका लागि आवेदन दिएका सात कम्पनीमध्ये ज्युरिचले मात्र मापदण्ड पूरा गरेको बोर्डको दाबी ।

११.(कांग्रेसी मोह)
सभामुख चयन प्रकृया चाँडो सुरु गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई नेपाली कांग्रेसको आग्रह/ यहि सदनबाट नै एमसीसी सम्झौता पारित गर्न कांग्रेसको आग्रह ।

१२.(कृषिका कुरा)
विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकतामा कृषिमन्त्री घनश्याम भूसालको जोड / कलेजहरुको शिक्षालाई कृषिकर्मसँग कसरी जोड्न सकिन्छ भन्नेमा समस्या रहेको उल्लेख ।

१३.(ऋणले ज्यान लियो)
बाँकेको कोहलपुर वडा नम्बर १२ का अध्यक्ष कृष्णबहादुर खड्काद्वारा आत्महत्या / भारतको बहराइचको एक होटलमा आत्महत्या गरेका खड्काको सुसाइड नोटमा बैंकको ऋण तिर्न नसकेर आत्महत्या गरेको उल्लेख ।

१४.(झर्याे मछिन्द्र)
कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गर्दा हिमालयन शेर्पा क्लबद्वारा शीर्षस्थानको मछिन्द्र क्लब स्तब्ध /मछिन्द्र शेर्पासंग २–० गोल अन्तरले पराजित ।

र,
१५.(पाकिस्तानको कानुन)
पाकिस्तानमा एक क्रिस्चियन महिलालाई निर्दोष सावित गर्न प्रदर्शनमा सहभागी धार्मिक पार्टीका ८६ सदस्यलाई अदालतले सुनायो सजाय / २०१८ सालमा हिंसात्मक प्रदर्शनमा सहभागी भएका सवैलाई ५५ वर्षको जेल ।

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.