९ माघ, जनकपुरधाम ।
नेकपाकी तुलसा दाहाल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् ।
बिहीबार भएको निर्वाचनमा प्रदेश २ बाट महिलातर्फ नेपाल कम्युनिस्ट पार्टी नेकपाकी उम्मेदवार दाहाल ५२०८ मतभारसहित विजयी भएकी हुन् ।
उनकी निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी नगिना यादवले ४७४० मतभार पाएकी छन् ।