गाई काटेको आरोपमा सुनसरीबाट २ जना पक्राउ

गाई काटेको आरोपमा सुनसरीबाट २ जना पक्राउ

१० माघ, सुनसरी । सुनसरी हरिनगरामा गाई काट्ने गरिएको फेला परेको छ ।

गाँउपालिका २ भुटाहा बस्ने ४५ बर्षीय सदुलअन्सारी र हरिनगरा ४ बस्ने ४२ बर्षीय लुकमान अन्सारी गाई काटेको आरोपमा पक्राउ परेका हुन् ।

शुक्रबारबिहान सदुलअन्सारीको घरमा गाई काटेको छ भन्ने खबर प्राप्तहुन साथ गएको जिल्लाप्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले गाईको टाउको, खुकुरी र अचानो सहितदुबै जनालाई नियन्त्रणमा लिईएको हो ।

उनीहरुलाई कानुनी कारवाही अघि बढाईने प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.