NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

मङ्लबार माघ १४ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(ठगीको लहरो काटियो)
सामाजिक सञ्जालबाट अनलाइन सपिङको ठगी धन्दामा संलग्न ८ जनाको गिरोह मोरङ प्रहरीद्वारा पक्राउ / पक्राउ परेकाबाट करिब ६८ लाख रुपैयासहित एटिएम कार्ड,चेकबुक बरामद / खातामा पैसा पठाउन लगाई सामान नदिइकन ठगेको फेला ।

२.(केही हुन्छ कि ?)
प्रदेश १ मा चैत मसान्त सम्ममा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनको पूर्ण कार्यान्वयन गराउने लक्ष्यका साथ मुख्यमन्त्री कार्यालयमा ब्यानर टाँगेर कार्यान्वयन थालियो / सरकारी कार्यालयलको एकसय मिटरभित्र सुर्तीजन्य पदार्थ विक्री वितरण, प्रयोग र प्रदर्शन गरे कारबाही हुने ।

Advertisement

३.(टिपर आतंक)
टिपरको ठक्करबाट एक जनाको मृत्युपछि उग्र बनेको आन्दोलनका कारण बीरेन्द्रनगरमा बिहिबार बिहानसम्मका लागि कर्फ्यु आदेश जारी / मोटरसाइकल चालक केशर सिंहलाई टिपरले ठक्कर दिई २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीको भनाई ।

४.(प्रधानमन्त्रीको विश्वास)
नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सफल कार्यकालको शुभकामना /सदनबाट एमसीसी र थुप्रै विधेयक पारित गरेर ऐन निर्माण गर्ने उल्लेख ।

५.(प्रतिपक्षी नजर)
नवनिर्वाचित सभामुखलाई आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको प्रतिवद्धता /विपक्षी दललाई विश्वासमा लिएर काम गरे मात्रै संसदले सफलता प्राप्त गर्ने उल्लेख ।

६.(सत्ताको मोह)
आफ्ना मागहरुमा सरकार सकारात्मक भए सरकारलाई समर्थन गर्ने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संकेत /सीमा समस्या समाधानका लागि सबै राजनीतिक दलहरु एक हुँदा पनि सरकार अगाडी नबढेको आरोप ।

७.(न्यायको आश)
‘बालुवाटार’ जग्गा प्रकरणमा मुछिएका नेकपा नेता रेवतराज पुरी ‘गगन’लाई पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो /पुरीले तत्काल पक्राउ नगर्न माग गर्दै दिएको निवेदनमा अन्तरिम आदेश दिन उच्च अदालत इलामद्वारा अस्वीकार ।

८.(छुटिन् आस्था)
अभद्र व्यवहार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा /प्र्रहरीले थप समय माग गर्दै राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गरेपनि प्रशासनद्वारा राउतलाई धरौटीमा छोड्न आदेश ।

९.(कलियुगको कथा)
प्रेमीसँग मिलेर मोरङको कटहरी गाउँपालिका ७ की ३५ वर्षीया दयावती सरदारद्वारा आफ्नै श्रीमानको हत्या /हत्यामा संलग्न अन्य दुईजना पनि पक्राउ /आफूहरुको सम्बन्धमा बाधक बनेको भन्दै हत्या गरेको अभियुक्तद्वारा स्वीकार ।

१०.(जनताको बोली)
राष्ट्रियसभामा सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण / कोरोना भाइरसको संक्रमणको पूर्व तयारी तथा सीमा विवाद समाधानका विषयमा पनि सरकार गम्भिर हुन नसकेको आरोप ।

११.(क्षतिपुर्तिको माग)
मकवानपुरको दामन घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई नेपाल सरकारबाट पर्याप्त क्षतिपूर्ति भराउन भारतको केरलाका मुख्यमन्त्री पिनाराई विजयनको माग /तत्काल आवश्यक पहल थाल्न विदेशमन्त्री एस जयंशकरलाई आग्रह ।

१२.(पसल खोल्दै सेना)
नेपाली सेनाले हिताधिकारी सैनिकका आभिभावकविहीन बालबालिकाहरुलाई कक्षा १ देखि कक्षा १२ सम्म निः शुल्क अध्ययन गराउने /सैनिक दिवसका अवसरमा काठमाडौं उपत्यकामा सेनाले सुपथ मूल्य पसल सञ्चालन गर्ने ।

१३.(सुरक्षा सर्तकता)
रसुवागढी नाका बुधबारदेखि १५ दिनका लागि बन्द गरिने/ कोरोना भाइरसको संक्रमण रोक्न तथा ल्होसार पर्वको कारण नाका बन्द गर्न नेपाली तथा चिनियाँ अधिकारीहरु सहमत ।

१४.(आर्मीको दबदबा)
सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेललाई १–० गोल अन्तरले पराजित गर्दे त्रिभुवन आर्मी लिग तालिकाको शीर्ष स्थानमा उक्लियो/ हिमालयन शेर्पालाई ४–३ ले हराउँदै सरस्वतीको लिगमा पहिलो जित ।

र,
१५.(कोरोनाको त्रास)
कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १ सय ६ पुग्यो / चीनमा मात्रै चार हजार ५ सय बढी संक्रमित/ हाछ्युँ गर्दा वा खोक्दा निस्कने छिटाबाट कोरोना भाइरसको संक्रमण सर्ने ।

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.